गोली लागेका विप्लव कार्यकर्ताको मृत्यु, घिमिरे भए पहिलो शिकार

भोजपुर । हिजो टेम्केमैयुङ्ग गाउँपालिका वडा नं. २ स्थित मैयुङ्ग क्षेत्रको धोत्रेमा सुरक्षाकर्मीसँगको मुठभेडको क्रममा गोली लागेर घाइते भएका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता तीर्थराज घिमिरेको ज्यान गएको छ । गस्तीमा रहेको सुरक्षाकर्मीलाई फायर खोलेपछि जवाफी कारबाही गर्दा भोजपुरको षडानन्द नगरपालिका वडा नं. २ कुदाककाउलेका ३२ वर्षिय तीर्थराज घिमिरे घाइते भएका थिए … Continue reading गोली लागेका विप्लव कार्यकर्ताको मृत्यु, घिमिरे भए पहिलो शिकार